मंसिर २, काठमाडौँ । काठमाडौँमा पनि रवि
लामीछाने बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका
सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौँमा पनि सहकारी ठगी
प्रकरणमा पक्राउ पुर्जी जारी भएको हो ।
आइतबार काठमाडौँ
जिल्ला अदालतका शिशिरराज ढकालले पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् ।
- न्युज बहार संवाददाता