भदौ २४, काठमाडौँ । सोमबारबाट सुरु भएको
जेनजी आन्दोलनले देशका तीनवटै प्रमुख अंगहरू—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका नियन्त्रणमा
लिएको छ।
आन्दोलनकारीहरूले ती निकायका मुख्य कार्यालयहरूमा
तोडफोड र आगजनी गरेका छन्।
सुरक्षा र प्रशासनिक
निकायका प्रमुखहरूले अवस्था नियन्त्रण बाहिर गएको स्वीकार्दै संयुक्त रूपमा
विज्ञप्ति जारी गरेका छन् र समस्याको समाधानका लागि मंगलबार आम अपिल गरेका छन्।
- न्युज बहार संवाददाता