Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

नेपाली चलचित्र ‘महाजात्रा’ हेरेपछी डा. बाबुराम भट्टराईले भने ‘फिल्मको पुछारको सन्देश मलाई निजी रूपमा बढी घत पर्यो’

  •   ४ महिना अघि | २१ चैत्र २०८०, बुधबार

चैत २१, काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले प्रदर्शनरत नेपाली चलचित्र ‘महाजात्रा’ हेरेका छन । उनले चलचित्र हेरिसकेपछी चलचित्रको पुछारको सन्देशले आफूलाई निजी रूपमा बढी घत परेको बताएका छन ।

उनका अनुसार चलचित्रमा भावुकता, मनोरञ्जन र सामाजिक तथा राजनीतिक सन्देशको उचित संयोजन सहित उत्कृष्ट प्रस्तुति रहेको छ ।

फिल्मा विषयमा उनले भने वैचारिक हिसाबले मानिस र समाजको भ्रष्ट र आपराधिक प्रवृत्तिलाई उपदेशबाट हैन उपयुक्त सङ्घर्षको माध्यमबाट वा जस्तालाई तस्तैको तरिकाले मात्र निस्तेज वा रूपान्तरण गर्न सकिन्छ भन्ने फिल्मको पुछारको सन्देश मलाई निजी रूपमा बढी घत परेको छ।’ 

  • न्युज बहार संवाददाता

थप