Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

आज अस्ट्रेलियन डलर एकको खरिदमा ८६.०९ रुपैयाँ, अन्यको कति?

  •   ३ महिना अघि | ३ बैशाख २०८१, सोमवार

बैशाख ३, काठमाडौँ । आज वैशाख ३ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१७ रुपैयाँ र बिक्री दर १३३.७७ रुपैयाँ रहेको छ ।

सोमबार बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद मुल्य १६५.८२ रुपैयाँ र बिक्री मुल्य १६६.५६ रुपैयाँ तोकिएको छ ।

आज युरोपियन युरो एकको खरिद दर १४१.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.३७ रुपैयाँ रहेको छ ।

यस दिन अस्ट्रेलियन डलर एकको खरिदमा ८६.०९ रुपैयाँ रहेको छ भने बिक्रीमा ८६.४८ रुपैयाँ पाइने छ । 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

133.17

133.77

AUD  (Australian Dollar)

1

86.09

86.48

EUR  (European Euro)

1

141.73

142.37

CAD  (Canadian Dollar)

1

96.68

97.11

GBP  (UK Pound Sterling)

1

165.82

166.56

SGD  (Singapore Dollar)

1

97.82

98.26

CHF  (Swiss Franc)

1

145.67

146.32

HKD  (Hong Kong Dollar)

1

16.99

17.07

JPY  (Japanese Yen)

10

8.69

8.73

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.40

18.48

SAR  (Saudi Arabian Riyal)

1

35.50

35.66

QAR  (Qatari Riyal)

1

36.52

36.69

SEK  (Swedish Kroner)

1

12.25

12.30

AED  (UAE Dirham)

1

36.26

36.42

MYR  (Malaysian Ringgit)

1

27.92

28.04

KRW  (South Korean Won)

100

9.65

9.69

DKK  (Danish Kroner)

1

19.00

19.08

BHD  (Bahrain Dinar)

1

353.24

354.83

KWD  (Kuwaity Dinar)

1

432.16

434.11

THB  (Thai Baht)

1

3.64

3.66

  • न्युज बहार संवाददाता

थप