Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

तिन वटै उपनिर्वाचन क्षेत्रमा मंसिरको भन्दा कम मत खस्यो।

  •   ४ वर्ष अघि | १० बैशाख २०८०, आइतवार

बैशाख १०, काठमाडौँ। आज बैशाख १० गते तिन क्षेत्रमा भएको उपनिर्वाचनमा मंसिर ४ को निर्वाचनभन्दा कम मतदान भएको तथ्यांक सार्वजनिक भएको छ।

सबैभन्दा धेरै मत चितवन-२ मा घटेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका जानकारी गराएका छन।

चितवन-२ मा मंसिर ४ को चुनावमा ६७ प्रतिशत मतदान भएको थियो भने अहिले यस क्षेत्रमा ६२ प्रतिशत मात्र मत खसेको हो।

त्यस्तै थपलियाले बारामा ६१ प्रतिशत  र तनहुँमा ५२ प्रतिशत मत खसेको बताएका छन।

  • न्युज बहार संवाददाता

थप