Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानन्यायाधीश पदका लागि विश्वम्भरप्रसाद श्रेष्ठ अनुमोदित

  •   ३ वर्ष अघि | ४ भदौ २०८०, सोमवार

भदौ ४, काठमाडौँ । विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदका लागि अनुमोदित भएका छन् ।

सोमबार संसदीय सुनुवाइ समितिमा गरिएको सुनुवाइपछि कामु प्रधानन्यायाधीश रहेका विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशका लागी सर्वसम्मतिले अनुमोदित भएका हुन् ।

अब सुनुवाइ समितिले श्रेष्ठलाई अनुमोदित गरिएको ब्यहोराको पत्र संवैधानिक परिषद्मा लेखेर पठाउनेछ । 

  • न्युज बहार संवाददाता

थप