जेठ १, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका र त्यसपछी फरार रहेका एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई आइतबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
प्रहरीका अनुसार रायमाझी शनिबार नै काठमाडौं आएका हुन र उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।
- न्युज बहार संवाददाता