Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रेशम चौधरी विरुद्ध दर्ता भएको रिट निवेदनमा आज सुनुवाई हुदैँ।

  •   ३ वर्ष अघि | १७ जेष्ठ २०८०, बुधबार

जेठ १७, काठमाडौँ । टीकापुर घटना दोषी ठहर पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिएपछि उनि बिरुद्ध सर्वोच्च अदालतमा आइतबार रिट निवेदन दर्ता भएको थियो। सोही मुद्दाको सुनुवाइका लागी आज मिति तोकिएको छ।

शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो भने निवेदन दर्ता गर्ने शारदा सो घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् ।

  • न्युज बहार संवाददाता

थप