Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु।

मौन अवधिमा मत माग्न र प्रचार प्रसार गर्न नपाउने व्यवस्था।

  •   ४ वर्ष अघि | १ चैत्र २०७९, बुधबार

चैत १, काठमाडौं । गएरातिदेखि शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मौन अवधि सुरु भइसकेको छ।

उम्मेदवारहरुले मौन अवधि सुरु भएपछि निर्वाचन नसकिन्जेलसम्म मत माग्न र प्रचार प्रसार गर्न नपाउने व्यवस्था रहेको छ।

चैत ३ गते हुने उपराष्ट्रपति पदमा निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहाय प्रसाद यादव, र जनमत पार्टीकी ममता झा उम्मेदवार रहेका छन्।

उपराष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्यहरु मतदाता गर्नेछन । 

  • न्युज बहार संवाददाता

थप