असार ४, काठमाडौं । प्रधानमन्त्री पुर्वि नेपाल
जाने भएका छन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढी तथा पहिरो प्रभावित क्षेत्रको
अवलोकनको लागी पुर्वि नेपाल जान लागेका हुन।
ढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकनको लागी प्रधानमन्त्री सहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शहरी विकासमन्त्री सीता गुरुङ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, सांसदहरु बसन्त नेम्बाङ, योगेश भट्टराई, दीपक खड्का लगायत पनि टोलीमा रहने बताइएको छ ।
अहिले पुर्वि नेपालमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ८ जनाको मृत्यु भइसकेको छ भने बाढी र पहिरोमा परी २८ जना बेपत्ता भएको अवस्था रहेको छ ।
- न्युज बहार संवाददाता