Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना बढी देखिएको छ - रवि लामिछाने ।

  •   ४ वर्ष अघि | १५ बैशाख २०८०, शुक्रबार

बैशाख १५, काठमाडौँ। चितवन-२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन्।

आज शुक्रबार सिंहदरबारमा आयोजित शपथ लिने कार्यक्रममा नवनिर्वाचित सांसद लामिछानेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका छन। 

शपथ कार्यक्रम पछी पत्रकारहरुले गरेको प्रश्नको जवाफमा उनले भने,‘सरकारमा जाने विषयमा सोच्ने कुरा छैन। समर्थनमा के गर्ने भन्ने विषयमा भने छलफल गर्नुपर्ने हुन्छ, शपथ सकिएसँगै संसदीय दल र केन्द्रीय समितिको बैठक बसेर गम्भीर समीक्षा गर्नेछौं।’

पत्रकारको सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना बढेको हो? भन्ने प्रश्नमा उनले सरकारले आफ्नो एजेन्डा न्यूनतम कार्यक्रमबाट हटाएको भन्दै समर्थन फिर्ता लिने सम्भावना बढी देखिएको बताएका छन।

  • न्युज बहार संवाददाता

थप