Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रहरीले लेख्यो सभामुखलाई कोइरी फरार रहेको सूचना सहितको पत्र।

  •   ४ वर्ष अघि | १८ बैशाख २०८०, सोमवार

बैशाख १८, काठमाडौँ। नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार रहेको सूचना नेपाल प्रहरीले संसद सचिवालयमा पठाएको छ। 

लक्ष्मी महतो सांसद कोइरी हत्या आरोपी रहेको र निज फरार रहेकाले पक्राउमा सहयोगका अपिल गर्दै नेपाल प्रहरीले दोस्रो पटक पत्र लेखेको हो। 

  • न्युज बहार संवाददाता

थप