जेठ ८, काठमाडौँ। आज सोमबार राष्ट्रियसभा बैठक बस्ने भएको छ।
आज दिउँसो १ बजे संघीय संसद भवन, बानेश्वरमा बस्ने बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि छलफल हुने सम्भावित कार्य सूची रहेको छ ।
थप