Breaking News
दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ : रवि लामिछाने    ||     गल्फ जायन्टमा रहेर अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईएल टी २० लिग खेल्ने    ||     कमेडियन हिमेश पन्तले भने कैलाश सिरोहियाको नागरिकता र मुटु दुई वटै कमजोर रहेछ    ||     ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ काठमाडौँमा ‘म्याङ्गो फेस्ट’सुरु    ||     किसानलाई उन्नत जातका बाख्रा वितरण    ||     गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुने    ||     आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस    ||     प्रतिनिधिसभा बैठक बस्ने, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसुची    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यमा हल्कादेखि मध्यम वर्षा हुने    ||     मेलम्चीको पानी शुक्रबारदेखि बन्द हुने    ||    

प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न बोलाएको बैठक आज बस्ने

  •   ७ महिना अघि | ४ मंसिर २०८०, सोमवार

मंसिर ४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न बोलाएको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्रीले आज सोमबारका लागी अर्थतन्त्रको अहिलेको अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न अन्तरनिकाय छलफल डाकेका हुन ।

आज सोमबारको छलफलमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिको सहभागिता रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारि दिएका छन ।

  • न्युज बहार संवाददाता

थप