Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजको प्रतिनिधी सभा बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहने।

  •   ३ वर्ष अघि | ५ असार २०८०, मङ्लबार

असार ५, काठमाडौँ । आज पनि प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । नयाँ बानेश्वर  स्थित सङ्घीय संसद् भवन मा बिहान ११ बजेका लागि बैठक बस्ने समय तोकिएको छ।

आजको बैठकमा पनि विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहने जनाइएको छ ।

यसै अनुसार आजको बैठकमा खानेपानी, सहरी विकास,  श्रम र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसुचि रहेको छ।

  • न्युज बहार संवाददाता

थप