Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

तीन नेताबीच छलफल सकियो, अबरोध हट्ने नहट्ने बारे बैठकमा थाहा हुने।

  •   ३ वर्ष अघि | २५ असार २०८०, सोमवार

असार २५, काठमाडौँ । तीन नेताबीच संसदको अवरोध खुलाउने विषयमा भएको छलफल सकिएको छ ।

आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका बिच बसेको छलफल बैठक सकिएको हो ।

बैठकमा सकिएपछी पत्रकारहरुको के भयो भन्ने प्रश्नमा केपी  ओलीले  पार्लियामेन्टमा थाहा हुन्छ भन्ने उत्तर दिएका छन। आज सोमबार नै दिउँसो ३ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

  • न्युज बहार संवाददाता

थप