Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कांग्रेसले यादवमाथि भएको आक्रमण घटनामा माग्यो गृहमन्त्रीको जवाफ ।

  •   ३ वर्ष अघि | २१ भदौ २०८०, बिहिबार

भदौ २१, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठसँग नेपाली कांग्रेसले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घटनाका सम्बन्धमा जवाफ माग गरेको छ ।

कांग्रेसका सांसदहरुले बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय र शून्य समय लिएर यस विषयमा पार्टीकै तर्फबाट सरकारको ध्यानाकर्षण गरेका हुन । 

  • न्युज बहार संवाददाता

थप