Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रीय परिचयपत्रलाई अनिवार्य गर्ने सकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार

भदौ ९, काठमाडौँ । सार्वजनिक सेवा तथा सामाजिक सुरक्षा भत्ता लिनका लागि  राष्ट्रीय परिचयपत्रलाई अनिवार्य गर्ने सकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।  सर्वोच्च अदालतले सरकारको उक्त निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

शुक्रबार न्यायाधीशहरु डा. तिलप्रसाद श्रेष्ठ र डा. मनोजकुमार शर्माको इजलासले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो ।

  • न्युज बहार संवाददाता

थप