बैशाख २२, काठमाडौँ। रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
आज शुक्रबार साँझ
पार्टी कार्यालय बसुन्धारामा
बसेको रास्वपाको संयुक्त बैठकले उक्त निर्णय गरेको एक नेताले जानकारी दिएका छन।
- न्युज बहार संवाददाता