Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

इलाम-२ को उपनिर्वाचनका लागि रास्वपाले भोली शनिबार औपचारिक उम्मेदवार घोषणा गर्ने

  •   ३ वर्ष अघि | १६ चैत्र २०८०, शुक्रबार

चैत १६, काठमाडौँ । इलाम-२ को उपनिर्वाचनका लागि रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीले भोली शनिबार औपचारिक उम्मेदवार घोषणा गर्ने जनाएको छ । शनिबार दिउँसो १ बजे रास्वपाले दलबलसहित इलाम नगरपालिका— ७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्ने जनाएको छ ।

मिलन लिम्बुलाई बिहीबार मात्रै रास्वपाले इलाम—२ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो । यही चैत २४ गते आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ ।

  • न्युज बहार संवाददाता

थप