Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

शरणार्थी प्रकरणः तारेखमा छाड्ने की पुर्पक्षका लागि थुनामा पठाउने भन्ने निर्णय आज हुँदै।

  •   ३ वर्ष अघि | १ असार २०८०, शुक्रबार

असार १, काठमाडौँ । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा आज पक्राउ परेकाहरुलाई तारेखमा छाड्ने की पुर्पक्षका लागि थुनामा पठाउने भन्ने निर्क्योल हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेम प्रसाद न्यौपानेले आज बिहान सरकारी वकिलहरुको जवाफी बहस सुनेपछि आदेश के गर्ने भन्ने आदेश दिने भएका छन ।

सरकारी वकिल र १८ जना आरोपितहरुका कानून व्यवसायीहरुको बहस न्यायाधीश न्यौपानेको इजलासमा यसअघि नै सकिएको छ भने आज जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जवाफी बहस गर्ने कार्यसुचि रहेको छ।

  • न्युज बहार संवाददाता

थप