Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेको जित निश्चित।

  •   ४ वर्ष अघि | १२ बैशाख २०८०, मङ्लबार

बैशाख १२, चितवन। चितवन २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा रास्वपाका सभापति रवि लामिछानेको जित निश्चित भएको छ।

निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५० हजार बढी मत गणना हुँदा लामिछानेले ४० हजार भन्दा बढी मत ल्याईसकेका छन्।

त्यस्तै उनका प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत  ७१४८ मात्र रहेको छ। उनीहरूबीचको लगभग ३० हजार को मतान्तर रहेको छ।

कुल ७८२७७ मत चितवन-२ मा आइतबार भएको उपनिर्वाचनमा खसेको थियो।

अब २८ हजार मत मात्र गन्न बाँकी छ। यसरी हेर्दा अहिले नै रवि लामिछानेले प्रतिस्पर्धीसँग २९ हजारको मतान्तर कायम गरेकाले उनको जित सुनिश्चित भएको हो।

  • न्युज बहार संवाददाता

थप