मंसिर १८, काठमाडौँ । पूर्वगृहमन्त्री तथा
रास्वपाका सभापती रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय चितवन
लगिएको छ ।
सहकारी
ठगीको आरोपमा पक्राउ परेका लामीछानेलाई भर्खरै जिल्ला प्रहरी कार्यालय चितवनबाट सरकारी
वकिलको कार्यालयमा पठाइएको हो ।
चितवनका
एसपी गौतम मिश्रले लामिछानेलाई पठाइएको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता