भदौ २४, काठमाडौँ । प्रहरी दमनको विरोधमा
उत्रिएका जेनजी प्रदर्शनकारीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन्।
सोमबारको आन्दोलनमा
भएको दमनप्रति आक्रोशित भीड मंगलबार संसद भवनमा पसेको हो।
केहीबेर
अघी मात्र सिंहदरबारको मुख्य गेट तोडेर प्रदर्शनकारीहरू भित्र पसेका थिए ।
- न्युज बहार संवाददाता