भदौ २५, काठमाडौँ । अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।
२९ भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड अमेरिका जाँने भएका छन ।
आइताबार भ्रमणको एजेन्डाबारे परामर्श लिन बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेपछी उनले भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका हुन ।
- न्युज बहार संवाददाता