भदौ ३, काठमाडौँ । बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।
गत शुक्रबारभित्र जिल्ला सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन बुझाउन सीआईबीलाई भनेको थियो।
- न्युज बहार संवाददाता