जेठ १,
काठमाडौँ । काठमाडौँसहित देशका पूर्वी र मध्यभागका अधिकांश स्थानमा आज बिहीबार
साँझ बिजुली गएको छ।
नेपाल
विद्युत प्राधिकरणका अनुसार ढल्केबर सबस्टेसनमा प्राविधिक
समस्या आउँदा बत्ती गएको हो ।
विद्युत प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत
वितरण प्रसारणमा प्रणालीमा समस्या
देखिएपछि सञ्चालन विभाग स्विचाटारको निरीक्षण गरेका छन् ।
- न्युज बहार संवाददाता