भदौ २६, काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरको राजीनामा नेपाली कांग्रेसले मागेको छ ।
कांग्रेसले
उपसभामुख इन्दिरा रानामगरको राजिनामा माग गर्दै उनले मुलुकको शीर झुकाउने कार्य
गरेको निष्कर्ष आज बुधबार बिहान बसेको कांग्रेसका
शीर्ष नेताहरुको बैठकले निकालेको छ ।
कांग्रेसका
अनुसार सबै प्रक्रियामा जानुभन्दा उपसभामुखले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ
।
- न्युज बहार संवाददाता