भदौ १९, काठमाडौँ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीले मंगलबार दिउँसो बोलाएपछि प्रधानमन्त्री कार्यालय पुगेका हुन ।
- न्युज बहार संवाददाता