Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

लगनखेलको संरचनामा ललितपुर महानगरपालिकाले डोजर

  •   १ वर्ष अघि | १२ फाल्गुन २०८१, सोमवार

फागुन १२, ललितपुर । लगनखेलको संरचनामा ललितपुर महानगरपालिकाले डोजर चलाएको छ।

आज सोमबार बिहान ललितपुर महानगरले ५ नम्बर वडा कार्यालय रहेको भवन र अन्य १६ वटा सटरहरूमा डोजर चलाएको हो।

महानगरले अनधिकृत संरचना भत्काउँदा पानिको पनि प्रयोग गरेको छ । संरचना भत्काउँदा धुलो नउडोस् भनेर संगै पानी पनि प्रयोग गरेको महानगरले जनाएको छ।

महानगर प्रमुख चिरिबाबु महर्जन पनि डोजर चलाउँदा उक्त स्थानमा उपस्थित रहेका थिए ।

लगनखेलमा रहेको पोखरीलाई बाहिरबाटै देखिने गरी संरचना बनाउन लागिएको महानगर प्रहरी बलले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप