असार १८, काठमाडौँ । प्रहरीले ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गर्नका लागी आज थप दुई जनालाई पक्राउ गरेको छ।
सीआईबीकी निर्देशक एआईजी किरण बज्रचार्यले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौवाट पक्राउ गरेको जनाएकी छिन ।
- न्युज बहार संवाददाता