Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

काठमाडौँको फोहोर बोकेका गाडीहरु तिन पिप्लेमै रोकिए

  •   १ वर्ष अघि | १९ बैशाख २०८२, शुक्रबार

वैशाख १९, काठमाडौँ । काठमाडौँको माछापोखरीमा काठमाडौँ महानगरपालिकाले तरकारी व्यापारी र पसललाई हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन भएको छ । प्रदर्शनका कारण काठमाडौँबाट फोहर बोकेर गएका गाडीहरू बाटोमै रोकिएका छन् । 

काठमाडौँ उपत्यकाबाट सिसडोल डम्पिङ साइट हिँडेका गाडीहरूलाई तिन पिप्लेमै रोकिएको स्थानिय प्रशासनले जनाएको छ । नुवाकोटको ककनी गापा१ का स्थानीयहरूले सडक बन्द गर्दा फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन्   

अहिले करिब २ दर्जन फोहोरका गाडी तिनपिप्ले क्षेत्रमा बाटोमै रोकिएका छन् । स्थानीयहरूका अनुसार महानगरपालिकासँगको वार्तामा माग पुरा नभएका कारण बाटो बन्द भएको हो ।

 

  • न्युज बहार संवाददाता

थप