चैत
१७, सुर्खेत । कर्णालीका मुख्यमन्त्रीले दोस्रो पटक विश्वासको मत पाएका छन। मुख्यमन्त्री
राजकुमार शर्मा ‘आर्ट’ले आज पुनः विश्वासको मत प्राप्त
गरेका हुन ।
प्रदेसभाको
नवौँ बैठकबाट शुक्रबार उनले विश्वासको मत प्राप्त गरेका हुन् । उनले नेकपा माओवादी
केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेस, स्वतन्त्र सांसद र नेकपा एकीकृत
समाजवादीको मत प्राप्त गरेका छन् ।
- न्युज बहार संवाददाता