Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्दै

  •   ३ वर्ष अघि | १० असोज २०८०, बुधबार

असोज १०, काठमाडौँ । रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्दैछ।

बुधबार ४ बजे केन्द्रीय कार्यालय बालाजुमा बैठक बस्ने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिएका छन । 

मुकुल ढकालले आजको बैठकमा राष्ट्रपतिले दिएको आममाफी, जिल्लामा खटिएका १९ जना सांसदले पेस गरेका रिर्पोटको समीक्षा, चिकित्सकमाथि भएको हातपात  र शिक्षा विधेयक लगायतका विषयमा छलफल हुने बताएका छन ।

  • न्युज बहार संवाददाता

थप