Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाइ प्रश्न ‘सरकार भन्दा जिबी राई ठूलो भएकाले पक्राउ गर्न नसकेको हो?’

  •   २ महिना अघि | २९ जेष्ठ २०८१, मङ्लबार

जेठ २९, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सहकारी घोटाला प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जिबी) राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका छन्।

आज मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखबाट समय लिएर बोलेका शाहीले भने, ‘कहिले पक्राउ गर्नुहुन्छ गृहमन्त्रीले जिबी  राईलाई? आकासमा भए पनि, पातालमा भए पनि खोजेर ल्याउँछु बन्नु भएकोले हामी हेरेर बसेका छौँ।’ 

राप्रपाका प्रमुख सचेतक समेत रहेका शाहीले सरकार भन्दा जिबी राई ठूलो भएकाले पक्राउ गर्न नसकेको हो भनेर प्रश्न समेत गरेका छन्।

  • न्युज बहार संवाददाता

थप