Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रहरीसँगको झडपपछि शिक्षक समुहले मागे गृहमन्त्रीको राजीनामा, शिक्षकहरुले लगाय सरकारविरुद्ध नाराबाजी

  •   १ वर्ष अघि | १४ बैशाख २०८२, आइतवार

वैशाख १४, काठमाडौँ । वानेश्वरमा प्रहरी र विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूबिच झडप भएको छ ।

भिड नियन्त्रणको लागि प्रहरीले शिक्षकहरूको समुहमा पानीको फोहोरा हाल्ने काम भएपछि आन्दोलनरत शिक्षकहरूबाट समेत प्रतिकार भएको शिक्षकहरूको दाबी गरेका छन । प्रहरीसँगको झडपपछि आन्दोलनरत शिक्षकहरू आक्रोशित बनेका छन भने उनीहरूले विगत २५ दिनसम्म शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरूमाथि प्रहरीले दमन गरेको आरोप लगाएका छन् । 

शिक्षकहरूले प्रहरीसँगको झडपपछि गृहमन्त्रीको राजीनामा माग गरेका छन । उनिहरुले ‘गृहमन्त्री राजीनामा दे’ जस्ता नाराबजि गर्दै सरकारविरुद्ध नाराबाजीमा उत्रिएका हुन् । 

  • न्युज बहार संवाददाता

थप