फागुन
२०, काठमाडौँ । भोली अर्थात फागुन २१ गते बिहिवार प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।
आज बुधबार निर्वाचनको अघिल्लो दिन काठमाडौँ उपत्यकाभित्रका सडकहरूमा सवारीको चाप
घटेको छ।
आज
काठमाडौँका अधिकांश स्थान (रोडहरु) सुनसान जस्तै देखिएका छन । भोलीको निर्वाचनमा
मतदान गर्न धेरै सर्वसाधारण काठमाडौँबाट बाहिर जिल्लातर्फ गएकाले उपत्यकाका सडकहरू
सामान्यभन्दा कम व्यस्त बनेका हुन् ।
- न्युज बहार संवाददाता