Breaking News
दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ : रवि लामिछाने    ||     गल्फ जायन्टमा रहेर अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईएल टी २० लिग खेल्ने    ||     कमेडियन हिमेश पन्तले भने कैलाश सिरोहियाको नागरिकता र मुटु दुई वटै कमजोर रहेछ    ||     ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ काठमाडौँमा ‘म्याङ्गो फेस्ट’सुरु    ||     किसानलाई उन्नत जातका बाख्रा वितरण    ||     गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुने    ||     आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस    ||     प्रतिनिधिसभा बैठक बस्ने, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसुची    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यमा हल्कादेखि मध्यम वर्षा हुने    ||     मेलम्चीको पानी शुक्रबारदेखि बन्द हुने    ||    

म्याद थपका लागि सिरोहियालाई अदालतमा उपस्थित गराइँदै

  •   ४ हप्ता अघि | १४ जेष्ठ २०८१, सोमवार

जेठ १४, काठमाडौँ । तेस्रोपटक म्याद थपका लागि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतमा उपस्थित गराइँदै छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाका अनुसार सोमबार धनुषा जिल्ला अदालतमा उनलाई म्याद थपका लागि उपस्थित गराउन लागिएको हो । 

प्रहरीले उनलाई दोहोरो नागरिकता लिएको आरोपमा काठमाडौँबाट पक्राउ गरेको थियो ।

अहिले सिरोहिया प्रहरीको निगरानीमा जनकपुरस्थित काब्या अस्पतालमा उपचाररत रहेका छन् । 

  • न्युज बहार संवाददाता

थप