जेठ १४, काठमाडौँ
। तेस्रोपटक म्याद थपका लागि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतमा
उपस्थित गराइँदै छ ।
जिल्ला
प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाका अनुसार सोमबार धनुषा जिल्ला अदालतमा उनलाई
म्याद थपका लागि उपस्थित गराउन लागिएको हो ।
प्रहरीले
उनलाई दोहोरो नागरिकता लिएको आरोपमा काठमाडौँबाट पक्राउ गरेको थियो ।
अहिले सिरोहिया
प्रहरीको निगरानीमा जनकपुरस्थित काब्या अस्पतालमा उपचाररत रहेका छन् ।
- न्युज बहार संवाददाता