Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पहिरोमा परी एक शिशुको मृत्यु, ३ जना बेपत्ता ।

  •   ३ वर्ष अघि | १९ साउन २०८०, शुक्रबार

साउन १९, दोलखा । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका७ टोपाटारमा पहिरो खस्दा एक जनाको शिशुको मृत्यु भएको छ । पहिरोमा परी तीन जना बेपत्ता समेत भएका छन् भने अन्य तीन जना घाइते भएका छन। बिहिबार राति ९ बजेतिर वस्तीभन्दा करिब ४०० मिटर माथिबाट पहिरो बगेको थियो ।

जिल्ला प्रहरी कार्यालय दोलखाले उक्त पहिरोमा परी गौरीशंकर गाउँपालिका७ का टोपबहादुर थामीका १५ महिनाको छोरा प्रिन्स थामीको मृत्यु भएको जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप