Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मेलम्चीमा बाढी, विधालयको शौचालय र पिलर बगायो ।

  •   ३ वर्ष अघि | ८ भदौ २०८०, शुक्रबार

भदौ ८, काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा बाढी आएको छ।

गएको बुधवारदेखि परेको अविरल वर्षाका कारण ‍हेलम्बु गाउँपालिका-४ स्थित मेलम्ची नदीमा बढी आएको हो।

वडाध्यक्ष बुद्धिमान तामाङले  बाढीले स्थानिय सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको जानकारी दिएका छन । तामाङले मेलम्ची नदिले धार परिवर्तन गरी कटान गर्दा विद्यालय उच्च जोखिममा परेको अध्यक्षले जानकारी दिए।

त्यसैगरी विद्यालयको निर्माणाधीन भवनको पिलर पनि बाढीले बगाएको छ।

  • न्युज बहार संवाददाता

थप