Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरिपरि रहेका घरहरु भासियो।

  •   ४ वर्ष अघि | २५ चैत्र २०७९, शनिबार

चैत २५, ललितपुर । शुक्रबार राति ललितपुरको बखुण्डोलमा  स्थानीयवासीको एक्कासि भागदौड मच्चिएको थियो । 

राती समिट अपार्टमेन्ट बनाउने क्रममा वरिपरि रहेका घर भएको जमिनहरु एक्कासि भासिन थाले पछी उनीहरू ज्यान जोगाउन दौडिन परेको थियो । 

यती मात्रै हैन कतिपय त अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरू भासिएपछि भागदौड गर्ने क्रममा घाइते समेत भएका छन् ।

बखुण्डोलमा निर्माणाधीन समिट  अपार्टमेन्ट वरिपरिका घरहरू एकतला जति भासिएका छन् । एक स्थानीयले डेरा गरेर बस्नेहरू सबै भागेको र आफूहरू पनि घरमा बस्ने अवस्था नरहेको बताएका छन् भने  यो घटना पछी समिट अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयहरुले दाबी गरिरहेका छन। 

  • न्युज बहार संवाददाता

थप