Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भ्रष्टाचारीलाई जस्तो नगर्नुस्, एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु : दुर्गा प्रसाईं

  •   २ वर्ष अघि | ६ असोज २०८१, आइतवार

असोज ६, काठमाडौँ । एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बताएका छन् । आज मध्यान्ह प्रहरीले उनलाइ उनकै निजीनिवासबाट पक्राउ गर्दै गर्दा उनले एक थोपो रगत भएसम्म प्रधानमन्त्री ओलीसँग लड्ने बताएका हुन् ।

पक्राउ गर्न भनी प्रसाईंका घरमा पुगेका प्रहरीलाई प्रसाईंले भने, ‘भ्रष्टाचारीलाई जस्तो नगर्नुस्, पक्रेजस्तो नगर्नुस् न, एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या !’ प्रहरीले प्रसाईंलाई आइतबारै म्याद थप गर्ने तयारी गरेको छ ।

  • न्युज बहार संवाददाता

थप