Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सञ्चारकर्मी दिलभूषण पाठकलाई कानुन बमोजिमबाहेक धरपकड नगर्न तथा नगराउन अदालको आदेश

  •   १ वर्ष अघि | २ असार २०८२, सोमवार

असार २, काठमाडौँ । उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई कानुन बमोजिमबाहेक धरपकड नगर्न तथा नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

आज सोमबार उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको इजलासले पाठकद्वारा दायर भएको निषेधाज्ञा निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

सातै उक्त इजलासले असार ५ गते विहिबार अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको अदालत स्रोतले जनाएको छ। 

  • न्युज बहार संवाददाता

थप