Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

न्याय पाए लाल बहादुर विश्वकर्माले ।

  •   ३ वर्ष अघि | १६ साउन २०८०, मङ्लबार

साउन १६, काठमाडौँ । उच्च अदालत विराटनगरले बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लाल बहादुर विश्वकर्मालाई सफाई दिएको छ । लाल बहादुर विश्वकर्माले आज सो मुद्दाबाट सफाई पाएका हुन।

लाल बहादुर विश्वकर्मालाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो । 

न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राइको संयुक्त इजलासले लाल बहादुर सहित तिन जनालाई ठगि तथा बिना धितो बैंक तथा वित्तिय कारोबार दुबै मुद्दाबाट सफाई दिएको हो ।

 

  • न्युज बहार संवाददाता

थप