Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पक्राउ परे ‘तपस्वी’ राम बहादुर बम्जन

  •   ३ वर्ष अघि | २४ पुस २०८०, मङ्लबार

पुस २४, काठमाडौँ । ‘तपस्वी’ राम बहादुर बम्जन पक्राउ परेका छन । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जन लाई पक्राउ गरेको जानकारी दिएको छ ।

केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

प्रहरीले बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि लामो समयदेखि उनको खोजी गरिरेको थियो । 

  • न्युज बहार संवाददाता

थप