Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज सन्दीप लामिछानेको मुद्दामा पेशी

  •   २ वर्ष अघि | १ जेष्ठ २०८१, मङ्लबार

जेठ १, काठमाडौँ । आजका लागि क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा पेशी तोकिएको छ ।

गत बैशाख २३ गते नै उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको पेशिमा परेको मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो । दुबै जनाको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि त्यस दिनलाई मुद्दा हेर्न नमिल्नेमा राखिएको थियो ।

त्यसदिन मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको हो ।

  • न्युज बहार संवाददाता

थप