Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

तेह्रथुमको एक गाउँमा भीषण आगलागी ।

अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको बताएको छ।

  •   ४ वर्ष अघि | १२ फाल्गुन २०७९, शुक्रबार

फागुन १२, काठमाडौँ। शुक्रबार तेह्रथुमको आठराई–६ चुहानडाँडाको हातिखर्क भन्ने गाउँमा भीषण आगलागी भएको छ । दिउँसोबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको जानकारी प्राप्त भएको छ ।

उक्त वडाका वडा अध्यक्ष कृष्ण बास्कोटाका अनुसार हालसम्म ७ वटा घर जलेर पुरै नष्ट भईसकेको छ भने हालसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन । यता जिल्ला प्रहरी कार्यालय तेह्रथुमले दिएको जानकारी अनुसार घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको र । अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको बताएको छ।

थप