Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज संसद दिवस, सभामुख देवराज घिमिरेले दिए शुभकामना।

  •   ३ वर्ष अघि | १६ असार २०८०, शनिबार

असार १६, काठमाडौँ । आज असार १६ गतेका दिन नेपालमा संसद दिवस मनाइँदैछ। संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा हरेक वर्ष संसद दिवस मनाउने गरिन्छ।

नेपालमा आज संसद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। नेपालले बि.स. २०१६ सालमा पहिलो पटक असार १६ गतेका दिन संसदको बैठक बसेको सम्झनामा यो दिवस मनाउने गरिएको छ।

यसैक्रममा संसद दिवसका दिन सभामुख देवराज घिमिरेले आफ्नो विचार व्यक्त गरेका छन।

उनले संसद दिवस–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेको बताएका छन ।  

 

  • न्युज बहार संवाददाता

थप