कात्तिक ४, काठमाडौँ । नेपालले टी-२० आई सिरिजको दोस्रो खेलमा अमेरिकालाई हराउँदै जित निकालेको छ ।
नेपाललले
आज भएको खेलको सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जित निकालेको हो ।
सिरिजको दोस्रो
खेल बराबरीमा टुंगिएपछि खेल सुपरओभरमा पुगेको थियो । नेपालले सुपरअभरमा अमेरिकालाई
३ रनले पराजित गरेको छ ।
- न्युज बहार संवाददाता