Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आजको बिनिमय दर: कुन मुद्राको मुल्य कति?

  •   २ वर्ष अघि | १३ असार २०८१, बिहिबार

असार १३, काठमाडौँ । आज असार १३ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको बिनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४२ रुपैयाँ र बिक्री दर १३४.०२ रुपैयाँ रहेको छ ।

आज साउदी रियाल एकको खरिदमा ३५.५६ रुपैयाँ र बिक्रीमा ३५.७२ रुपैयाँ पाइने छ ।

यस दिन युरोपियन युरो एकको खरिद दर १४२.५१ रुपैयाँ र बिक्री दर १४३.१५ रुपैयाँ तोकिएको छ ।

मलेसियन रिंगिट एकको खरिद मुल्य २८.३१ रुपैयाँ र बिक्री मुल्य २८.४४ रुपैयाँ रहेको छ ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.४० रुपैयाँ तोकिएको छ  ।

यसदिन अस्ट्रेलियन डलर एकको खरिदमा ८८.७६ रुपैयाँ र बिक्रीमा ८९.१६ रुपैयाँ पाइने छ । 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

133.42

134.02

AUD  (Australian Dollar)

1

88.76

89.16

EUR  (European Euro)

1

142.51

143.15

CAD  (Canadian Dollar)

1

97.43

97.86

GBP  (UK Pound Sterling)

1

168.64

169.40

SGD  (Singapore Dollar)

1

98.26

98.70

CHF  (Swiss Franc)

1

148.56

149.23

HKD  (Hong Kong Dollar)

1

17.09

17.16

JPY  (Japanese Yen)

10

8.32

8.36

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.36

18.44

SAR  (Saudi Arabian Riyal)

1

35.56

35.72

QAR  (Qatari Riyal)

1

36.60

36.76

DKK  (Danish Kroner)

1

19.10

19.19

AED  (UAE Dirham)

1

36.32

36.49

MYR  (Malaysian Ringgit)

1

28.31

28.44

KRW  (South Korean Won)

100

9.58

9.62

SEK  (Swedish Kroner)

1

12.63

12.68

BHD  (Bahrain Dinar)

1

353.92

355.51

KWD  (Kuwaity Dinar)

1

434.88

436.83

THB  (Thai Baht)

1

3.62

3.63

स्रोत: नेपाल राष्ट्र बैंक

  • न्युज बहार संवाददाता

थप